बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका विश्वको सबैभन्दा ठुलो एलपीजी उत्पादक, अन्य कुन–कुन देश छन् सूचीमा ?

एजेन्सी । तरल पेट्रोलियम ग्यास (एलपीजी) आज विश्वमा सबैभन्दा बढी प्रयोग हुने इन्धनमध्ये एक हो । खाना पकाउन, तताउन र यातायातका लागि समेत यसको महत्त्वपूर्ण भूमिका छ। स्वच्छ र कुशलतापूर्वक...