रौतहट । देशमा चुनावी सरगर्मी बढिरहेकै बेला बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीह गाउँमा आज बिहान भएको साङ्घातिक आक्रमणमा एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा तीन जना गम्भीर घाइते...