बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

के बजारमा अभाव भएकै हो खाना पकाउने ग्यास ?

काठमाडौँ । यतिबेला बजारमा खाना पकाउने ग्यास(एलपीजी) अभाव देखिएको गुनासो आउन थालेको छ । उपभोक्ताले ग्यास लिन बिक्रेताकहाँ जाँदा बिक्रेताहरूले ‘ग्यास छैन’ भन्ने जवाफ फर्काइरहेको रित्ता सिलिन्डर लिएर फर्किनुपरेको गुनासो...