लण्डन । टोटनह्यामका मुख्य प्रशिक्षक थोमस फ्र्याङ्कले फ्रान्सेली फरवार्ड रान्डल कोलो मुआनी कार दुर्घटनामा परे पनि अहिले पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिएका छन्। मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा २७...