पोखरा । पोखरामा भोलिदेखि दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) को यू–१९ महिला च्याम्पियनसिप प्रतियोगिता हुँदैछ । राजधानी काठमाडौँ बाहिर पहिलो पटक पोखरामा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सबै...