विराटनगर । धरानको खानेपानी अभावलाई मुख्य एजेण्डा बनाएर अभियान छेडेका हर्कराज साम्पाङ (राई)लाई स्थानीय जनताले २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित गरे । स्वतन्त्र उम्मेदवारी दिएका उनले जितेका...