सुर्खेत । नेकपा एमाले कालिकोटका नेता तथा राष्ट्रियसभाका पूर्वसांसद नरपति लुवार सुनारले पार्टी परित्याग गरेका छन् । आइतबार एक कार्यक्रमका बिच उनले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा...