एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
आइतबार, १८ माघ २०८२, १७ : ११
सारांश
- राष्ट्रिय सभाका पूर्वसांसद नरपति लुवार सुनारले नेकपा एमाले पार्टी परित्याग गरेका छन्।
- उनले एमाले पार्टी कम्पनीमा रूपान्तरण भएको र दास भएर राजनीति गर्न नसक्ने बताए।
- लुवार सुनार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
सुर्खेत । नेकपा एमाले कालिकोटका नेता तथा राष्ट्रियसभाका पूर्वसांसद नरपति लुवार सुनारले पार्टी परित्याग गरेका छन् । आइतबार एक कार्यक्रमका बिच उनले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।
उनले एमाले पार्टी नभएर कम्पनीमा रूपान्तरण भएको भन्दै कसैको दास बनेर वा कम्पनीको करार कर्मचारीजस्तै भएर राजनीति गर्न नसकिएपछि पार्टी परित्याग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण