पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमाडौँमा यसअघि नै लन्च भइसकेको यो मोटरसाइकल गण्डकी प्रदेशका ग्राहकका लागि लक्षित गर्दै पोखरामा भित्र्याइएको हो...