बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भनी सामाजिक सञ्जाल र विभिन्न मिडियामा आएका समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको एक तस्बिरलाई...