सुर्खेत । ५० को दशकयता एमाले दैलेखभित्र कसैको दबदबा थियो भने—ती नेता हुन्, रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा । एमाले दैलेखका संस्थापक रहेका शर्माले ०४८ देखि संसदीय चुनाव लड्न सुरु...