बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रान्सफर्मर घोटाला काण्डको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्डको मुद्दामा मिसिल कागजात झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र मेघराज पोखरेलको...