शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल जनमुक्ति पार्टीका झापा–१ का उम्मेदवार करुवाको समर्थन नेकपाका घिमिरेलाई

झापा ।  झापा क्षेत्र नम्बर–१ बाट नेपाल जनमुक्ति पार्टीको उम्मेदवार बनेका खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशेष घिमिरेलाई समर्थन गर्ने भएका छन् ।  चुनाव चिन्ह घर रहेका...