सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए...