बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेश निर्वाचन: को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ?

बङ्गलादेश । बङ्गलादेशमा सम्पन्न संसदीय निर्वाचनबाट बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित दर्ता गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको बीबीसी बंगलाले जनाएको छ । निर्वाचनमा बीएनपीको नेतृत्व...