शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गौशालाबाट रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ उपत्यका केन्द्रित  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ । पार्टीले   उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो...