सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषक तत्वको अवस्था र कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका...