शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री बलानन्द शर्मा बङ्गलादेश जाने भएका छन् । बङ्गलादेशमा गठन हुने नयाँ सरकारका प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन उनी मङ्गलवार त्यसतर्फ जान लागको परराष्ट्र मन्त्रालयले जनाएको...