लिमा । पेरुको संसदले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटाएको छ । पद सम्हालेको चार महिनामै संसदले महाभियोगमार्फत जेरीलाई पदबाट हटाएको हो । चिनियाँ व्यवसायीसँग भएको भेटघाट सार्वजनिक नगरेको आरोप...