काठमाडौँ । नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरूबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ । समारोहमा नइ एकेडेमीबाट डा.स्वामी केशवानन्द, डा.मानसाग्नि, सुनीता कार्की, डा.दुबसु क्षेत्री,...