नेपालगन्जका नवीन खड्का र ध्रुव रिजाल दुबईमा आयोजित एक्सपोमा भाग लिन नगएको भए काठमाडौँमा फिल्ली चियाको फ्रेन्चाइज नै सुरु हुँदैनथ्यो। एक पाकिस्तानी साथीले दुबईको ‘काइट बिच’ मा लगेर जब जाफ्रान...