क्वीन्सल्याण्ड । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनले अस्ट्रेलियामा देशकै सबैभन्दा अग्लो गगनचुम्बी भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष एरिक ट्रम्पका अनुसार प्रस्तावित टावर...