काबुल । अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकमा इंग्ल्याण्डमा जन्मिएका अनुभवी प्रशिक्षक रिचर्ड पाइबसलाई नियुक्त गरेको छ । तीन वर्षसम्म सफल कार्यकाल सम्हालेका जोनाथन ट्रटले टी- २० विश्वकपको...