काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको कोशीपूर्वका बासिन्दाले बहुप्रतिक्षीत सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन आग्रह गरेका छन् । स्थानीयले निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा आउने उम्मेदवारहरूसँग यथाशक्य छिटो सो...