सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही अन्य प्रतिस्पर्धी भन्दा साढे ९ सयले अगाडी छन् । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले पछिल्लो अपडेट अनुसार, ३७६२ मत प्राप्त गरेका...