काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका अपिल गरेको छ । आइतबार बसेको उक्त पार्टीको निर्वाचन...