शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अब सुशीला कार्कीलाई राष्ट्रपति बनाउनु पर्छ : महावीर पुन

काठमाडौँ। पूर्व शिक्षामन्त्री एवं हालै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश...