शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

५ बलमा ५ विकेट लिँदै ब्रेट रेन्डेलले रचे इतिहास

नेपियर । प्रथम श्रेणी क्रिकेटको इतिहासमा न्युजिल्याण्डका तीव्र गतिका बलर ब्रेट रेन्डेलले अपत्यारिलो विश्व कीर्तिमान कायम गरेका छन्। न्युजिल्याण्डको घरेलु प्रतियोगिता प्लङ्केट शिल्ड अन्तर्गत नदर्न डिस्ट्रिक्ट्सविरुद्धको खेलमा सेन्ट्रल डिस्ट्रिक्ट्सबाट खेल्दै रेन्डेलले लगातार...