काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । नागरिक उड्डयन अधिकारीहरूका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै...