काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्मा उल्लेख्य संख्यामा विज्ञ तथा उच्चशिक्षित व्यक्तिहरू प्रवेश गर्ने भएका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न क्षेत्रका विशेषज्ञ र...