बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शन हुँदा हिरासतबाट भागेकी महिला लागुऔषध सहित पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारी बुधवार काठमाडौँको...