काठमाडौँ । अष्ट्रेलियामा शरणका लागि दिएको आवेदन फिर्ता लिँदै इरानको राष्ट्रिय महिला फुटबल टोलीका पाँच सदस्यहरू स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा सम्पन्न एसियन कपका क्रममा शरणको माग गरेका उनीहरू बुधबार...