बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा ‘धुरन्धर २’को सुनामी: पहिलो दिनमै १०० करोड पार गर्दै बनायो रेकर्ड

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको फिल्म ‘धुरंधर २’ ले बक्स अफिसमा ऐतिहासिक ओपनिङ गर्दै रेकर्ड कायम गरेको छ। बिहीबार प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमै...