दोलखा । चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक खण्डको स्तरोन्नति कार्यले गति लिएको छ। वर्षातका कारण नराम्ररी क्षतिग्रस्त बनेको यो राजमार्ग पुनरुत्थान गर्न सडक विभागले अर्थ मन्त्रालयबाट २...