आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राय मागेको १५ दिनभित्र फाइल उपलब्ध नगराए स्वतः सहमति

काठमाडौँ । मन्त्रालयहरूले अर्को मन्त्रालय वा निकायमा राय, परामर्श वा सहमतिका लागि पठाएका फाइल अड्किएर धेरै काम रोकिएको गुनासो आएपछि सरकारले यस सम्बन्धमा नयाँ निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले...