वासिङ्टन डिसी । अमेरिकी इतिहासमा पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोट (डलर) मा छापिने भएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बिहीबार गरेको घोषणा अनुसार आगामी गृष्म ऋतुदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर...