मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रमेश लेखक पक्राउ : यस्तो थियो कारबाही सिफारिस, आयोगमा के बयान दिएका थिए ?

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। ...