कैलाली । कैलालीको टीकापुरमा 'टीकापुर साहित्य महोत्सव २०८२' को तेस्रो संस्करण शुक्रवारदेखि सुरु भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको त्रिदिवसीय महोत्सव यसपटक ‘थारु...