रौतहट । सचिवालय सदस्य राजनकुमार साहले आम जनता पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रभु साह नेतृत्वको पार्टीको आफू साधारण सदस्यसमेत नरहेको जानकारी गराएका हुन्...