वैकल्पिक केन्द्रीय सदस्य साहले छाडे आजपा
शनिबार, १४ चैत २०८२, १६ : ०४
रौतहट । वैकल्पिक केन्द्रीय सदस्य राजनकुमार साहले आम जनता पार्टी परित्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रभु साह नेतृत्वको पार्टीको आफू साधारण सदस्यसमेत नरहेको जानकारी गराएका हुन् ।
उनले आगामी दिनमा स्वतन्त्र रूपमा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साहले अहिलेसम्म प्राप्त सहयोग, साथ र समर्थनप्रति सबैप्रति आभार व्यक्त गरेका छन् ।
रौतहटको राजपुर नगरपालिका निवासी साह लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण