बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरधामको गंगासागरमा अतिक्रमण हटाउन चल्यो डोजर

धनुषा । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना हटाउने अभियानले तीव्रता पाएको छ। गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको विशेष पहलमा आइतबार...