शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इराकको राजधानीबाट अमेरिकी पत्रकार अपहरित

बग्दाद । इराकको राजधानी बग्दादबाट एक अमेरिकी स्वतन्त्र पत्रकार शेली किट्टल्सनको अपहरण भएको छ। इराक र अमेरिकी अधिकारीहरूका अनुसार यस अपहरणमा इरान समर्थित सशस्त्र समूह कताइब हिजबुल्लाहसँग आबद्ध व्यक्तिको संलग्नता...