जर्मनी । सामान्यतया एक विदेशीलाई नेपालबारे प्रश्न गर्दा आउने अधिकांश उत्तर हो– एउटा सुन्दर हिमाली देश। तर, नर्वेको किसान परिवारमा जन्मिएकी मनोवैज्ञानिक, लेखक र आजीवन यात्री बोर्गहिल्ड बोका लागि भने...