काठमाडौँ । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुवात भएसँगै अक्सफामले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले विश्वभर बढ्दो आर्थिक असमानताको भयावह तस्बिर बाहिर ल्याएको छ। ‘रेजिस्टिङ द रुल अफ द रिच’ शीर्षकको प्रतिवेदनअनुसार...