बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा विमानस्थल अनियमितता प्रकरण : राममाया बोगटीलाई तारेखमा बस्नु नपर्ने आदेश

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमिततामा पूर्वमन्त्री दिवंगत पोस्टबहादुर बोगटी पत्नी राममाया बोगटीलाई तारेखमा बस्नु नपर्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र...