बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाका सचिव बुढाथोकी ६५ वर्ष नाघे, निरन्तरता कि बिदा दिनेमा अन्योल

सुर्खेत । प्रष्ट कानुनी व्यवस्था नहुँदा ६५ वर्ष पुग्दा पनि पदमा कायम रहेका कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीको विषयमा अन्योल सिर्जना भएको छ । चैत ४ गते ६५ वर्ष पूरा...