वासिङ्टन डिसी । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले स्ट्रेट अफ होर्मुजमा अमेरिकी सैन्य अभियान सञ्चालन हुनुको अर्थ इरानसँगको युद्धविराम भङ्ग भएको भन्ने नहुने स्पष्ट पारेका छन्। यो अभियानलाई उनले एक फरक र विशिष्ट...