बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।