शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ

काठमाडौँ । बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र...