विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको अत्यधिक जीर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सडकको तत्काल स्तरोन्नति गर्न सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष राजेन्द्र राउतद्वारा...